बूढीगण्डकी भ्रष्टाचारमा सभापति देउवाको संलग्नता पुष्टि गर्न बाबुरामलाई कांग्रेसको चुनौती
काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा कांग्रेस संलग्नताको आरोप प्रमाणित गर्न चुनौती दिएको छ...
