नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवको अपिल– ‘गणतन्त्र र संविधानको रक्षाका लागि सडक संघर्षमा लागौँ’
काठमाडौं । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न र संविधानको रक्षा गर्न सडक...
