कोरोनाको बेवास्ता गर्दै जनकपुरधाममा रेल हेर्न उर्लिए जनता,फोटो फिचर (भिडियो)

0
photo

जनकपुर । जनकपुर-जयनगर चल्ने दुई सेट रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ। जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो।
लामो प्रतिक्षापछि जनकपुरधाममा रेल आउने भएपछि रेल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। भारतको जयनगरबाट आज जनकपुरधाममा रेल आउने भएपछि जनकपुरधाममा रेल हेर्नेको घुइँचो लागेको हो। कोरोनालाई बेवास्ता गर्दै मानिसहरु रेल स्टेशनमा जम्मा भएका छन् ।

रेल कहिलेदेखि औपचारिक रुपमा सुचारु हुने मिति तय भएको छैन। यद्यपि दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको छ। रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ।

यस्तो रेलका तस्वीरहरु तस्बिरहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed