जानकी ५ को वडाध्यक्षमा कांग्रेसका टिकानाथ यादव निर्वाचित

0
280907545_566948361799730_6389402647551435695_n

नेपालगन्ज । जानकी गाँउपालिका वडा नम्बर ५ को वडाध्यक्षमा टिकानाथ यादवको प्यानलै विजयी भएको छ ।

यादवले १५२०मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले ७२५ मत पाएका छन् ।

हेर्नुहोस मतपरिणाम :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed