विजयप्रकाश मिश्रको स्पष्टिकरण:’सेक्युरिटी प्रेस खरिद प्रकरण छानबिनमा अख्तियारलाई सहयोग गर्छु ।’
काठमाडौँ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटासंग ‘७० करोड ‘घुस बार्गेनिङ’मा जोडिनुभएका विजयप्रकाश मिश्रले आफूले अख्तियारलाई सहयोग...
